COVID-19 Pandemic

कोभिड–१९ महामारीको  समयमा बालबालिकाको सुरक्षा र संरक्षणमा बिशेष ध्यान राखौ ।

कोभिड–१९ महामारीले  सडक बालबालिका ज्यादै खतारामा पर्ने हुदा बिशेष ख्याल गरौ  ।

कोरोनाभाइरसको सङक्रमणबाट बालबालिकालाई जोगाऔं ।

कोरोनाभाइरस (कोभिड-१९) बारे बालबालिकासँग नियमित कुराकानी गरौ‌ ।

कोरोनाभाइरस (कोभिड—१९) र लकडाउनको बेला बालबालिकामाथि हुन सक्ने सबै प्रकारका हिंसा तथा दुर्व्यवहारबाट संरक्षरण गरौं ।

यदि सडकमा बालबालिका देख्नुभएमा तुरुन्त १०४ मा खवर गरौ ।

Posted in Non classé

How to help

Help us now with a secured donation through Paypal or by bank transfer.

Sponsor a Child with us

Help a child out of the street and back to his family and to school. Sponsor a child in Nepal through our funding partner Pomme Cannelle. more...