ए.पी.सी नेपालको आयोजनामा ‘बाल मेला २०७४’

बिगत लामो समय देखि सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था ए.पी.सी नेपालको आयोजनामा ‘बाल मेला २०७४’ सम्पन्न भएको छ । बालबालिकाहरुलाई बिभिन्न खेलको माध्यमबाट सामाजिकरण गराउने उदेश्यले उक्त मेलाको आयोजना गरिएको थियो ।

Print Friendly, PDF & Email
Posted in Non classé