बिगत लामो समय देखि सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था ए.पी.सी नेपालको आयोजनामा ‘बाल मेला २०७४’ सम्पन्न भएको छ । बालबालिकाहरुलाई बिभिन्न खेलको माध्यमबाट सामाजिकरण गराउने उदेश्यले उक्त मेलाको आयोजना गरिएको थियो ।
Help us now with a secured donation through Paypal or by bank transfer.
Help a child out of the street and back to his family and to school. Sponsor a child in Nepal through our funding partner Pomme Cannelle. more...